बेलायतवासी बाँसुरी प्रेमीहरुको पहिलो भेट

सुरेन्द्र इङ्नाम । गत ७ जुलाई २०१८ को दिन बेलायतको एम्पायर हल, अल्डरसटमा “बाँसुरी चौतारी बेलायत” ले पहिलो साधारण भेटघाट र अभ्यास सम्पन्न गरेको छ । खड्क क्षेत्रीको सम्योजनमा “बासुरी चौतारी बेलायत” नामको फेसबूक पेज खोलेयता बेलायतको बिभिन्न स्थानहरुमा बसेका बाँसुरीप्रेमी तथा बाँसुरीबाधकहरु फेसबूक पेजमा मात्र केहि समय यता एक भएको र आफ्ना बाँसुरीका धुनहरु … Continue reading बेलायतवासी बाँसुरी प्रेमीहरुको पहिलो भेट